नेपाली खाना, मेरो मन पर्ने खाना हो

न्यूयोर्कको कुइन्स काउन्टि, अमेरिकामा सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । याहाँको ज्याक्सन हाइटस् एरियामा प्रसस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाइ अमेरिकामा मिनिनेपाल पनि भनिन्छ । सोही क्षेत्रलाइ प्रतिनिधित्व गर्नुहुने न्यूयोर्क राज्यका सिनेटर होजे  पेरल्टासंग पत्रकार किरण मरहठ्ठाले विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा कुराकानि गर्नुभएको थियो । प्रस्तुत छ … Continue reading नेपाली खाना, मेरो मन पर्ने खाना हो